Show newer

घर छोडेको नी आज ४ महिना भो, घर भनु कि नेपाल। पहिलो पल्ट टुरिष्ट भिषामा, दोश्रो पल्ट स्टुडेन्ट भिषामा र अहिले श्रम गरी छाडियो। दोश्रो पल्ट छाडेर फर्के पछि अब विदेश जादिन भनेको थिए, तर नेपालमा कुरा नै मिलेन। २००९ मा फर्केको थिए, जे हुन्छ नेपाल मै गर्छु भनी सोचेको थिए, तर भएन।

एक अकेला इस शहरमे, रात में और दोपहर में ....!!

एक अकेला इस शहरमे, रात में और दोपहर में ....!!

Show older
CleverLibre Social

CleverLibre Social is an inclusive social instance for open discussion, learning, and community.
All cultures welcome.
Hate speech and harassment strictly forbidden.